भारत र क्यानडाबीचको विवाद चुलियो, क्यानडाद्वारा भारतीय कूटनीतिज्ञलाई देश निकाला, भारतले पनि पाँचदिनभित्र देश छोड्न आदेश
काठमाडौं, २ असोज । भारतीय खुफिया एजेन्सीले क्यानडामा एक शिख नेताको हत्या गरेपछि दुई देशबीच तनाव चुलिएको छ । क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि प्रतिवादमापुरा पढ्नुहोस्










