भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन राष्ट्रपतिको आग्रह
काठमाण्डौ, २३ कात्तिक राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतलमा आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमापुरा पढ्नुहोस्










