लुम्बिनी र पोखराबाट उडान सञ्चालन गर्न कतार सरकारलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं, १२ बैशाख । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतार सरकारलाई लुम्बिनी र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्न आग्रह गरेका छन्। बुधबार द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले कतारी अमिर (राजा) शेखपुरा पढ्नुहोस्










