सिरोहियालाई पक्राउगरेलगतै गृहमन्त्री विरुद्ध नाराबाजी, नेपाल पत्रकार महासंघ टोलीले जनाए आपत्ती
काठमाण्डौं, ८ जेठ । कान्तिपुर मिडियागुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउगरे लगतै उनका समर्थकहरूले गृहमन्त्री र प्रहरीको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका छन् । कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नुपुरा पढ्नुहोस्










