रियाल मड्रिडलाई १५औँ पटक च्याम्पियन्स लिगको उपाधि
काठमाडौं, २० जेठ । रियाल मड्रिडले १५औँ पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध २–० को जित निकाल्दै स्पेनिस क्लब रियाल मड्रिडले १५औँ पटकपुरा पढ्नुहोस्










