काठमाडौं, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीपुरा पढ्नुहोस्

काठमाडौं, ७ असार । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार असार ७ गते शुक्रबार राति साढे ८ बजे मतदाता नामावली प्रकाशन हुने, नामावलीपुरा पढ्नुहोस्

कालिका, ७ असार । कालिका भजन समुहले पदमपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।   वडा नं ४ स्थित पदमपुर स्वास्थ्य चौकीको परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमको नगर प्रमुखपुरा पढ्नुहोस्

चितवन, ७ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले एमालेलाई मियो मानेर अहिलेको सरकार बनेको बताएका छन् । आज नेकपा एमाले जिल्ला कमिटी चितवनको बैठकलाई संवोधन गर्दै ज्ञवालीले नेकपापुरा पढ्नुहोस्

विजय चौधरी कालिका, ७ असार । नगर स्तरीय न्यायिक समिति तथा वडा स्तरमा रहेको मेलमिलाप समितिको कामलाई प्रभावकारी बनाउन कालिका नगरपालिकाले एकदिने क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छपुरा पढ्नुहोस्

सौराहा, ७ असार । सौराहा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले आफ्ना उपभोक्ता किसानहरुलाई शुक्रबार वालिनाली क्षतिको राहत रकम वितरण गरेको छ । वन्यजन्तु बस्तीमा प्रवेश गरि वालीनाली नष्ट गरेकापुरा पढ्नुहोस्

काठमाण्डौ, ७ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार इरान जाने भएका छन् । एसिया को–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेकापुरा पढ्नुहोस्

कालिका, ६ असार । नगरपालिकाको बजार क्षेत्रमा अनुमती विना राखिएको होडिङबोर्ड कालिका नगरपालिकाले हटाउन सुरु गरेको छ । कालिका नगरपालिकाको स्वीकृति लिई वा निलिई विभिन्न प्रकारका सूचना एवं जानकारीमूलक होडिङ्गबोर्डहरुपुरा पढ्नुहोस्

कालिका, ६ असार । कालिका नगरस्तरीय मेयरकप हाजिरी जवाफ प्रतियोगिता २०८१ मा चित्रवन बोडिङ्ग स्कुल प्रथम भएको छ । नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा कालिका नगरपालिकाको सहयोगमा आयोजितपुरा पढ्नुहोस्

नारायणगढ, ६ असार । चितवनको कालिका नगरपालिकाले नीति तथा कार्यक्रममा चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन ‘मेयरसँग केयर’ कार्यक्रम ल्याएको छ ।   अति विपन्न चेपाङ बालबालिकालाई विद्यालयमा अध्ययन गर्ने वातावरण सिर्जनापुरा पढ्नुहोस्

रत्ननगर, ६ असार । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखापुरा पढ्नुहोस्