काठमाण्डौं, १७ असार । जर्जियाविरुद्ध फराकिलो जीत दर्ता गर्दै स्पेनले युरो कप-२०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा गएराति सम्पन्न खेलमा स्पेनले जर्जियालाई ४(१ ले हराएको हो ।पुरा पढ्नुहोस्

काठमाडौं, १७ असार। संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ । प्रतिनिधिसभामा आजपुरा पढ्नुहोस्

काठमाडौं, १६ असार । मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको छ । आइतबार साँझ एक विशेष बुलेटिनमार्फत महाशाखाले मनसुन थप सक्रिय हुने भएकालेपुरा पढ्नुहोस्

काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गरेका छन्। नेकपा ९एकीकृत समाजवादी० पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनपुरा पढ्नुहोस्

काठमाडौं ,१६ असार। माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) रपुरा पढ्नुहोस्

काठमाडौं, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।   ईण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्न नयाँ मूल्यमा वृद्धि भएपछि आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथापुरा पढ्नुहोस्

कालिका, १५ । आज असार १५, मानो रोपेर मुरी फलाउने दिन । देशभरका किसानहरुले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउँदै आएका छन् । कृषि क्षेत्रको प्रर्वद्धनका लागि नेपाल सरकारले राष्ट्रियपुरा पढ्नुहोस्

चितवन, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्,पुरा पढ्नुहोस्

बागलुङ, १५ असार । बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमापुरा पढ्नुहोस्

काठमाण्डौ, १५ असार । मनसुनी वायुको प्रभाव रहँदा देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी रपुरा पढ्नुहोस्

चितवन, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन आइपुग्नु भएको छ । रत्ननगरको बछौलीमा आयोजना हुने २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा भाग लिन चितवन आइपुग्नुभएको हो ।पुरा पढ्नुहोस्