समुह स्तरीय तीज गीत तथा नृत्य प्रतियोगितामा नमुना चेली समुह प्रथम
कालिका १६, भदौं । हरितालिका तीजको अवसरमा चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाले कालिकामा आयोजना गरेको समुूह स्तरीय तीज गीत तथा नृत्य प्रतियोगितामा नमुना चेली समुह प्रथम हुन सफल भएको छपुरा पढ्नुहोस्










