स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुने
काठमाण्डौ, ४ मंसिर । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । मंसिर ५ गते बिहानपुरा पढ्नुहोस्










