दोस्रो क्वालिफायरको लक्ष्यसहित भिड्दै चितवन र कर्णाली
काठमाण्डौ ३, पौष । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज प्लेअफको इलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको लिग चरणमा चितवनले तेस्रो र कर्णालीले चौथो स्थानपुरा पढ्नुहोस्










