मुग्लिन–नारायणघाट सडकखण्डमा ठुलो पहिरो, आवागमन पूर्णरूपमा अवरुद्ध
चितवन ।मुग्लिन–नारायणघाट सडकखण्डको तुईन खोला पुल नजिक हिजो दिउँसो करिब ४:५० बजेतिर ठूलो पहिरो खसेपछि उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा नारायणगढ–मुग्लिनमार्ग हुँदै यात्रामा रहेका सवारीसाधनपुरा पढ्नुहोस्










