चितवन (कालिका) २९ भदौं । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ कालिका नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजनागरी ५९ औं राष्ट्रिय बाल दिवस मनाएको छ । महिला सञ्जालको सभाहलमा शुक्रवार आयोजनापुरा पढ्नुहोस्

काठमाडौं, २७ भदौं एसईई खारेज गर्ने प्रस्तावसहितको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ संसदमा दर्ता भएको छ। बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संसदमापुरा पढ्नुहोस्

चितवन, २४ भदौं । भतरपुर महानगरपालिका वडा नम्बर–२६ आर्दश माविमा रहेको एटिजम स्रोत कक्षा सञ्चालनमा आएको छ । आर्दश माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा स्रोत केन्द्रको आईतबार एक कार्यक्रमकापुरा पढ्नुहोस्

रत्ननगर, २४ भदौ  । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका वडा नं १ बकुलहर चाेकमा स्टडी गुरु अष्ट्रेलिया नामक कन्सल्टेन्सीकाे शाखा कार्यालय उद्घाटन गरिएकाे छ । अष्ट्रेलिया लगायत विभिन्न देशमा विद्यार्थी पठाउँदैपुरा पढ्नुहोस्

कालिका, २१ भदौं । कालिकाको भीमोदय नमुना माध्यमिक विद्यालय परिसरमा संघीय अनुदानमा बनेको ६ कोठे पक्की भवनको निर्माण कार्य सम्पन्न भएको छ । कालिका नगरपालिकाको पहलमा संघीय सरकारले विनियोजन गरेकोपुरा पढ्नुहोस्

रत्ननगर, १९ भदौंं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा रहेको नेपाल माविका शिक्षकहरुले सरुवा रोक्न विद्यार्थीलाई प्रयोग गरेका छन् । सरुवा रोक्न गरिएको अनेक किसिमको प्रयास असफल भएपछि विद्यार्थीलाई प्रयोग गरिगकोपुरा पढ्नुहोस्

चितवन, १९ भदौं । रेड्क्रस शिक्षक नायक हरिराम रेग्मिको संयोजकत्त्वमा जुनियर रेड्क्रस सर्कल अर्किड स्कुलद्वारा भरतपुर अस्पतालका विभिन्न वार्डमा भर्ना गरिएका विरामीहरुलाइ फलफुल र जुस वितरण गरियो। कलिला विद्यार्थिको सेवामुलकपुरा पढ्नुहोस्

कालिका, १८ भदौं । चितवनको कालिका नगरपालिकामा सञ्चालित समावेशी शिक्षा परियोजना प्रभावकारी देखिएको छ । समावेशी शिक्षा परियोजनाबारे सोमवार कालिकामा भएको संयुक्त अनुगमन तथा समिक्षा बैठकमा सरोकारवालाहरुले यस्तो बताएका हुनपुरा पढ्नुहोस्

चितवन,१२ भदौं । गैँडाकोट नगरपालिका– २ मा रहेको गैँडाकोट इङ्गलिस स्कूल ‘क’श्रेणीमा पर्न सफल भएको छ । गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गरेको नगर भित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादनपुरा पढ्नुहोस्

चितवन , १० भदौं । खैरहनी नगरपालिकाले ४१ जना स्वयंसेवक शिक्षकहरुलाई नियुक्ति दिएको छ । नगरपालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालयमा पठनपाठन गर्नको लागि नगरपालिकाले उनीहरुलाई राखेको हो । खैरहनीभित्र रहेकापुरा पढ्नुहोस्

चितवन, ६ भदौँ । भरतपुरका अनुप भण्डारीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने चाहना छ । तर कुन देश जाने र कसरी जाने भन्नेमा अन्यौलमा रहेका भण्डारीलाई बुधबार एक्स्पर्टपुरा पढ्नुहोस्