महोत्तरीको एनएमबी बैंक शाखामा पेस्तोल देखाएर लुटपाट
महोत्तरी, १६ जेठ । महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । सोमबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका- २, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ । जिल्लापुरा पढ्नुहोस्








