६ किलोभन्दा बढी चरेससहित जर्मन नागरिक पक्राउ

एक जना जर्मन नागरिक ६ किलोभन्दा बढी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेका छन् ।

लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

ती जर्मन नागरिक पल रिस्ट को राहदानी नम्बर c9wl4kwol रहेका छ

Share:

सम्बन्धित समाचारहरु