एमाले संसदीय दलको बैठक जारी, सुन तस्करीबारे मन्त्रीको जवाफ माग्ने तयारी
काठमाडौं, १० साउन । नेकपा एमालेले संसदीय दलको जारी रहेको छ। बुधबार दिउँसो संसदीय दलको बैठक बसेको हो। प्रतिनिधिसभा बैठक अगाडि एमालेले बैठक बोलाएको हो। एमालेका सांसदहरु बैठकमा छलफलमा जुटेकालेपुरा पढ्नुहोस्










