बैतडी, २९ असार । बैतडीमा हजुरबुबाको निर्घात कुटपिट एक नाबालक नातिको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पुर्चौडी नगरपालिका९६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदले कुटाइबाट नाति २पुरा पढ्नुहोस्

काठमाण्डौं, २७ असार । वानएक्सबेटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकारसहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक खनालले कलाकारसहित ८ जनालाईपुरा पढ्नुहोस्

काठमाडौं, २६ असार । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरो ९सीआइबी०ले भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रबहादुर श्रेष्ठ र भौतिक मन्त्रालयका इन्जिनियर बालकृष्णपुरा पढ्नुहोस्

काठमाडौँ, २५ असार। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छिन् । उनले सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीकोपुरा पढ्नुहोस्

काठमाण्डौं, २४ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। राउतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो। बहुचर्चित ललिता निवासकोपुरा पढ्नुहोस्

रत्ननगर, २३ असार । लघुवित्तीय संस्था विरुद्ध संघर्ष समितिले आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउदै लगेको छ । लघुवित्तीय संस्था खारेजीको माग गर्दै १६ महिना अघिबाट सुरु भएको आन्दोलन सडक संघर्षपछि प्रदेशपुरा पढ्नुहोस्

काठमाडौं, २२ असार । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पाँचजना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गरी भएका निर्णयमा संलग्नपुरा पढ्नुहोस्

काठमाडौं, २२ असार। फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपीपुरा पढ्नुहोस्

काठमाण्डौं, २१ असार । काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स ९एलओडी० क्लबका फरार सञ्चालकमध्ये एकजना बालुवाटारबाट पक्राउ परेका छन्। नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर सञ्चालक राजुसिंहपुरा पढ्नुहोस्

काठमाण्डौं, २० असार । गुण्डा नाइके समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो। निर्माण व्यवसायी महासंघका अध्यक्षपुरा पढ्नुहोस्

चितवन, २० असार। गत माघमा पूर्वी नवलपरासीमा गैंडाको माउ र बच्चा मारेको अभियोगमा ३ जना पक्राउ परेका छन् । गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो सीआईबीको टोलीलेपुरा पढ्नुहोस्