चितवन, ६ साउन । एडभेन्चर टे«डर्स प्रा.लि.को आयोजनामा भरतपुर–१०, चितवनमा रहेको आफ्नै भवनबाट “तपाईं बजार” को एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । एडभेन्चर टे«डर्स प्रा.लि.की संरक्षक मुनादेवी कर्माचार्यकोपुरा पढ्नुहोस्

काठमाडौँ, ६ साउन । पानीको बेगका कारण त्रिशूलीनदीमा बेपत्ता बस खोज्न कठिनाई भएको छ । विहानैदेखि सिमलताल क्षेत्रमा भारतीय प्राविधिक टोली सहित सुरक्षाकर्मीहरु परिचालन भएपनि पानीको बेगका कारण खोजी कार्यमापुरा पढ्नुहोस्

चितवन, ५ साउन । असार २७ गतेकाे पहिराले बेपत्ता बस र यात्रुकाे खाेजीकार्यमा सहयोगगर्न चितवन आईपुगेका भारती प्राविधिक टाेलीहरूले आजदेखि खाेजीकार्य सुरु गर्दैछ ।   घटना स्थल सिमलतालमा विहान ७:३०पुरा पढ्नुहोस्

कालिका, ४ साउन । खैरहनी नगरपालिका वडा नं. १० को वडा सदस्य एवम सामाजिक व्यक्तित्व मिरा चौधरीले आफ्नो जन्म दिनको अवसरमा पदमपुर स्थित चेलीहरुलाई खाद्यन्न सामग्री सहयोग गरेको छ ।पुरा पढ्नुहोस्

चितवन, ४ साउन । पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा. महावीर पुन भरतपुर महानगरपालिका आइपुग्नु भएको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेललगायत महानगर परिवारसँगपुरा पढ्नुहोस्

भरतपुर, ४ साउन । यातायात कार्यालय भरतपुरको गाडी दुर्घटनामा परेको छ । बा १ झ ४४५२ नम्बरको सरकारी गाडी ना ६ ख २८५८ नम्बरको मालवाहक ट्रकसँग गत असार २७ गतेपुरा पढ्नुहोस्

भरतपुर, ४ साउन । प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्थाले सस्थाको तेस्रो स्थापना दिवस विविध कार्यक्रमहरु आयोजना गरि मनाएको छ । संस्थाले आज शुक्रबार तेस्रो स्थापना दिवसको अवसर पारेर एसएमएस प्रणालीकोपुरा पढ्नुहोस्

चितवन, ४ साउन । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ ।पुरा पढ्नुहोस्

चितवन, ४ साउन । सिमलताल पहिरोका कारण त्रिशूलीमा वेपत्ता भएका यात्रुहरु मध्ये दुई यात्रीको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) कोपुरा पढ्नुहोस्

चितवन, ४ साउन । सिमलताल स्थित त्रिशुली नदीमा खसेको बसमा सवार यात्रु मध्ये हालसम्म २२ जनाको शव फेला परेको छ ।   २२ जना मध्ये १४ जनाको सनाखत भएको रपुरा पढ्नुहोस्

चितवन, ३ साउन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरवासी सुदिप विकको परिवारलाई रु दुई लाखको चेक हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिकापुरा पढ्नुहोस्