चितवन, ५ भदौं ।
विहानैदेखि परेको पानीको कुनै प्रवाहनगरी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आयोजनागरेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ माविद्यार्थीहरुले उत्साहजनक सहभागिताजनाएका छन् ।
एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’माआज (बुधबार)बिहान १० बजेदेखि सुरु भएको शैक्षिक मेलादिउँसो ३ बजेसम्मचलेको थियो ।पानी परेपनिविद्यार्थी तथाअभिभावकहरु समयमै कार्यक्रममा सहभागिताजनाएकाथिए । उनीहरुले शैक्षिक मेलामाआफूले बुझ्न चाहेको विषय र आफ्नो अपेक्षा पुरा भएको प्रतिक्रियादिएकाथिए ।
मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथाकलेजकाप्रतिनिधिहरुलेविद्यार्थीलाई जानकारी दिएकाथिए । उनीहरुले विद्यार्थीहरु निकै जिज्ञासु रहेको र वर्षाकाबीचपनिउत्साहजनकविद्यार्थी उपस्थितिजनाएको भन्दै खुशीव्यक्त गरेका थिए ।
एक्सपर्ट चितवनकाप्रबन्धनिर्देशक डिल्लीरामअधिकारीले वर्षाको कुनै प्रवाहनगरी मेलामा सहभागिताजनाएको भन्दै सम्पूर्ण विद्यार्थी तथाअभिभावकहरुलाई धन्यवाददिए । उनले ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलकाविभिन्नप्रोग्राममा पढ्न विदेश जानचाहने विद्यार्थीका लागि मेलाफलदायीबनेको बताए । उनलेभने–‘मेलामा सहभागिविद्यार्थीबाट सकरात्मकप्रतिक्रियाआएको छ, सही परामर्शका लागि एक्सपर्ट सदैव यसरी नै सहयोगीबन्नेछ ।’
शैक्षिक मेलामा सहभागिविद्यार्थीहरुलाई हातखालीनजाने उपहारको समेत व्यवस्थागरिएको थियो । उनीहरुले पेन, छातादेखि स्केटिङ, कपाल काट्ने तालिममा छुटलगायतको कुपनप्राप्त गरेका थिए ।
एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमाकामगर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथाआयरल्याण्डका विश्वविख्यातयुनिभर्सिटी तथाकलेजमाअध्ययन गर्न जानकालागि शैक्षिक परामर्श प्रदानगरिन्छ । साथै एक्सपर्ट चितवनमाभाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षापनि सञ्चालनभइरहेका छन् ।–00–