चितवन, ९ बैशाख । भोलि आइतबार हुने चितवन- २ को उपनिर्वाचनको मतदानका लागि मतदान केन्द्रहरू तयार भएका छन् । त्यसैगरी भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुने भएको छपुरा पढ्नुहोस्

चितवन,९ बैशाख । चितवन–२ को उपनिर्वाचनका मुख्य प्रतिस्पर्धी तीन जनामा कांग्रेसका जीतनारायण श्रेष्ठले मात्र मतदान गर्न पाउने भएका छन् ।   राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, एमालेका रामप्रसाद न्यौपाने रपुरा पढ्नुहोस्

चितवन, ९ बैशाख । चितवन क्षेत्र नम्बर २ मा आइतवार हुने उपनिर्वाचनको तयारी पुरा भएको छ ।   मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरूले मतदानस्थल निर्माण, ४ किल्लापुरा पढ्नुहोस्

चितवन,७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन- २ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारले जितबाट डराउनुनपर्ने बताएका छन् । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीपुरा पढ्नुहोस्

चितवन, ७ बैशाख। नेकपा (एमाले)को तर्फबाट चितवन क्षेत्र २ का उमेदवार रामप्रसाद न्यौपानेले आफूले उपचुनाव जिते विदेशमा रहेकाहरुलाई फर्काउने अभियान चलाउने बताएका छन् । बिहीबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनलेपुरा पढ्नुहोस्

चितवन, ६ वैशाख । उपनिर्वाचनमा नेकपा (एमाले)बाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले जनताको सेवक बनेर काम गर्नु बताएका छन् । आज बिहान नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दैपुरा पढ्नुहोस्

चितवन,५ बैशाख । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय साठी गोही राप्ती नदीमा छोडिएको छ । चालु आर्थिक वर्षमा केन्द्रमा हुर्काइएका गोही नदीमा छोडिएको हो । चितवनपुरा पढ्नुहोस्

काठमाडौं,५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) लाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका उनकोपुरा पढ्नुहोस्

राकेश तिमल्सिना चितवन, ४ बैशाख । भरतपुरमा आजदेखि सुरु भएको भरतपुर मेयरकप वाग्मती प्रदेश अन्डर १६ क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं र ललितपुरले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमापुरा पढ्नुहोस्

चितवन,४ वैशाख । वैशाख १० को मिति नजिकिँदै गर्दा चितवन–२ को उपनिर्वाचनमा नेकपा (एमाले)बाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले चुनावी घरदैलो तीव्र पारेका छन् । न्यौपानेले चितवन २ मा पर्ने भरतपुरकापुरा पढ्नुहोस्

चितवन, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सवारीचालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । थापाको स्वास्थ्य अवस्था बिहानको भन्दा अहिलेपुरा पढ्नुहोस्