व्यवसायीलाई धम्क्याउँदै हिड्ने चारजना नक्कली प्रहरी चितवनमा पक्राउ
चितवन, ४ जेठ । चितवनमा चारजना नक्कली प्रहरी पक्राउ परेका छन् । आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमापुरा पढ्नुहोस्










