जनगुनासोलाई संवोधन गर्न माडी नगरपालिकाले भोली सार्वजनिक सुनवाईगर्दै
माडी, २७ असार । माडी नगरपालिकाको बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम विहीबार(भोली) बिहान ११ बजेबाट सञ्चालन हुँदैछ । नगरपालिकाबाट चालू आर्थिक बर्ष २०७९/८० को अर्धबार्षिक अवधीमा भएगरेका काम, सेवा प्रवाह, विकासपुरा पढ्नुहोस्










