भरतपुर,२९ पौष । नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णयपुरा पढ्नुहोस्

कालिका, २९ पौष । पूर्वी चितवनको कालिका नगरपालिकाको आइतबार सम्पन्न हिउँदे नगर सभाले दुई महत्वपूर्ण विधेयक र दुई कार्यविधि पारित गरेको छ । नगर सभाले नगर प्रज्ञा प्रतिष्ठान विधेयक, नगरपुरा पढ्नुहोस्

हेटौंडा, २९ पौष । मकवानपुरको विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। आइतबार बिहान करिब ९ बजेको समयमा हेटौंडा-१० स्थित बसपार्कमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बसपार्कबाटपुरा पढ्नुहोस्

चितवन, २८ पौष । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताउनुभएको छ । भरतपुरपुरा पढ्नुहोस्

चितवन, २८ पौष । थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर शनिबारदेखि खैरहनी नगरपालिका–५  गौचरनमा ‘नवौं खिचरा महोत्सव’ सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्रीपुरा पढ्नुहोस्

देवघाट, २८ पौष । पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला व्यवस्थापनको तयारी पूरा भएको छ । हरेक वर्ष माघेसङ्क्रान्तिका दिन त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटको वेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लाग्नेपुरा पढ्नुहोस्

गैडाकोट, २८ पौष । मौलाकाली केवलकारले छिट्टै नै सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको छ । गैंडाकोटमा सम्पन्न केवलकारको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । केवलकारको टप स्टेशनमाथिपुरा पढ्नुहोस्

भरतपुर,२८ पौष । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को बार्षिक कार्यक्रमहरु मध्ये २०८० कार्तिक २४ गते सम्पन्न “उज्यालो तिहार–२०८०” कार्यक्रमबाट वचत हुन आउने रकम सामाजिक क्षेत्रमा खर्च गर्ने उद्देश्य अनुरुपपुरा पढ्नुहोस्

रत्ननगर, २८ पौष । टिकौलीचौरमा जारी रत्ननगर महोत्सव परिसरमा जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता शनिबार देखि सुरु भएकोे छ ।   महोत्सव अन्तर्गतको खेलकुद समितिको आयोजना तथा रत्ननगर सितोरियो करातेपुरा पढ्नुहोस्

रत्ननगर, २७ पौष । चितवनको सौराहामा आयोजना गरिएको एक महिने सीप मूलक थारु परम्परागत ढकिया बुनाई  तालिम शुक्रवार सकिएको छ ।   थारु आयोगको आर्थिक सहयोगमा विश्व परिदृष्य नेपाल काठमाण्डौंलेपुरा पढ्नुहोस्

खैरहनी, २७ पौष । पूर्वी चितवनको खैरहनीमा शनिबार देखि नवौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले आयोजना गरेको सो महोत्सव बागमती प्रदेशका आर्थिक मामिलापुरा पढ्नुहोस्