राष्ट्रपति भण्डारीको सन्देशः आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्छ
काठमाडौं। ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकीपुरा पढ्नुहोस्










