इच्छाकामना गाउँपालिकाले तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स संचालनगर्ने
भरतपुर । कृषि क्षेत्रका समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ। यसका लागि संघीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ। पालिकाभित्र पर्ने पहाडीपुरा पढ्नुहोस्










