मुग्लानका स्रष्टा आर.पी. पन्तको ‘झुटो रहेछ हे दैव’ ले बटुल्दै दर्शकको माया
चितवन । नेपाली संगीत क्षेत्रमा भावनात्मक गीतहरूको लोकप्रियता निरन्तर बढिरहेका बेला गीतकार आर.पी. पन्त को नयाँ सिर्जना ‘झुटो रहेछ हे दैव’ ले दर्शक तथा श्रोताको सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।पुरा पढ्नुहोस्










