माडी, २४ भदौं नेकपा एमाले निकट अनेरास्ववियु चितवनले माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको सरसफाइ गरेको छ । अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यको नेतृत्वमा गएको टोलीले आज मन्दिर परिसरको सरसफाइ गरेकोपुरा पढ्नुहोस्

चितवन, २३ भदौं । चितवन नेपाली कांग्रेसको बढी क्रियाशील सदस्य भएको जिल्लामध्येमा पर्छ । नेताहरुका अनुसार विगतमा जिल्लामा २८ हजार ५०० क्रियाशील सदस्य थिए । तर यस पटकको जिल्ला सम्मेलनमापुरा पढ्नुहोस्

चितवन, २३ भदौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर दियालो बङ्गला दरबार खुला गरिने बताउनुभएको छ । भरतपुर- ६ मा रहेको दक्षिणकाली पर्यटनपुरा पढ्नुहोस्

काठमाण्डौं, २३ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्। शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्रीले भच्चेकमा योङ्गपुरा पढ्नुहोस्

विराटनगर, २३ भदौं । सुनसरीमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर एउटा समूहले हतियार र गोली लुटेको छ। चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएका प्रहरीमाथि बर्जु गाउँपालिका–१ मा शुक्रबारपुरा पढ्नुहोस्

पोखरा, २३ भदौं । सञ्चालनमा आएको आठ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरु भएको छ। शनिबार बिहान ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको विमानस्थलका प्रमुखपुरा पढ्नुहोस्

बाँके, २३ भदौं । बाँकेमा गएराति सामुदायिक वनका उपभोक्ता सवार बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ३४ जना घाइते भएका छन्। बाँकेको राप्ति सोनारी गाउँपालिका ८ शमशेरगन्जस्थितपुरा पढ्नुहोस्

चितवन,२३ भदौं । पूर्वी चितवनको राप्ती नगरपालिका(३ झुरझुरेमा आज बिहान करिब ६-२५ बजेको समयमा दुइ ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।पुरा पढ्नुहोस्

कालिका, २२ भदौं । कालिका नगरपालिकाले महिलाहरुको क्षमता विकास तथा हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटनगर्दै नगर प्रमुख विनोद रेग्मीले सभ्य र मर्यादित तरिकाले तीजपर्व मनाउनपुरा पढ्नुहोस्

काठमाडौं,२२ भदौं। राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ ।पुरा पढ्नुहोस्

काठमाण्डौं, २२ भदौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विभेद बढ्दै गएमा असन्तुष्टि बाहिरसम्म आउने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमाा भएको नेपाल महिला संघको तीज कार्यक्रममा शुक्रबार बोल्दै उनले यस्तोपुरा पढ्नुहोस्