टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोकथा सहित)
काठमाडौं, ३ असोज। संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएकापुरा पढ्नुहोस्










