कालिकाको सातवटा दुग्ध उत्पादक सहकारीमा नगरपालिकाको अनुगमन
कालिका, २ जेठ । दुग्ध उत्पादनमा कालिका नगरपालिकाले प्रतिलिटर १ रुपैयाँ अनुदान दिने कार्यक्रम प्रभावकारी देखिएको छ । दुग्ध उत्पादक सहकारी संस्थाहरुमा नगरपालिकाले गरेको अनुगमनको क्रममा सहकारीसँग आवद्ध किसानले दुग्धपुरा पढ्नुहोस्










