रेनु दाहालले सुन्दरवस्ती मतदान केन्द्रबाट गरिन् मतदान

चितवन — रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ बाट मतदान गर्नुभएको छ।

उहाँले भरतपुर महानगरपालिका–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो। चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहनुभएकी दाहालले मतदान केन्द्र पुगेर शान्तिपूर्ण वातावरणमा मतदान गर्नुभएको बताइएको छ।

यस क्षेत्रको निर्वाचनलाई प्रमुख प्रतिस्पर्धाका कारण विशेष चासोका साथ हेरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु