प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीसँग सवाल जवाफ हुने

काठमाडौँ, ७ चैत्र । प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान  ११:०० बजे बोलाइएको छ ।

 

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ भने उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले तीन वटा बिधेयक प्रस्तुत गर्नेछन् ।

Share:

सम्बन्धित समाचारहरु