काठमाण्डौं । एक क्यानेडियन नागरिकलाई ९ किलो १३५ ग्राम सुनसहित विमानस्थल भन्सारले पक्राउ गरेको हो । हिजो दुबईबाट आउँदै गरेका उनको साथबाट चेकजाँचका क्रममा ठूलो परिणाममा सुन भेटिएको हो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।