रत्ननगरमा बस दुर्घटना १९ जना घाईते

रत्ननगर, जेठ २५

चितवनको रत्ननगरमा जन्ती बोकेको बस दुर्घटना भएको छ । रत्ननगरको टाँडी बजार नजिकै ना ५ ख ६४३ नम्बरको बस दुर्घटना भएको हो ।

गायत्री हरिहर मन्दिरबाट जन्ति लिई खैरहनीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ ।

घाइते मध्य १२ जना सामान्य उपचार पछि घर फर्किएका र ५ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरिले बताएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु