सुस्ताएको पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि भरतपुर भ्रमण वर्षगर्ने तयारी, ५०१ सदस्यीय मूलसमिति गठन
भरतपुर, ३ असार । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन तयारी थालिएको छ । चितवनको भरतपुर महानगरपालिकाले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन भ्रमण वर्ष मनाउन लागेको हो। देशकैपुरा पढ्नुहोस्









