रत्ननगरको टिकौलीचौरमा आजदेखि रत्ननगर महोत्सव सुरु,तीन लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान
चितवन, २६ पौष । रत्ननगरको टिकौलीचौरमा आजदेखि १२ औं रत्ननगर महोत्सव सुरु भएको छ । रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका हुन्पुरा पढ्नुहोस्










