जनकपुरधाममा बन्द गराउँदै हिँड्ने प्रभु साहका २३ कार्यकर्ता पक्राउ
जनकपुरधाम, ११ माघ । जनकपुरधाममा बजार र यातायात बन्द गराउँदै हिँड्ने आम जनता पार्टीका २३ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधामको विभिन्न स्थानबाट महिलासहित २३ जना बन्दकर्तालाई नियन्त्रणमापुरा पढ्नुहोस्










