सिकार खेल्न गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु
खोटाङ, २३ कार्तिक । सिकार खेल्न सँगै जंगल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुंगे जंगलमापुरा पढ्नुहोस्









