चितवन । चितवनको रत्ननगर नगरपालिका ताेडफाेड भएको छ । नगरपालिकाकाे कार्यालय भित्रै पसेर युवाहरूकाे समुहले ताेडफाेड गरेका हुन । कार्यालयमा आगजनी समेत गरिएको छ ।