काठमाडौं,२२ असोज । सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीका परिवारलाई १० लाखदिने सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
(भोलि सार्वजनिक बिदा दिइने भनेर एक मन्त्रीले दिएको सूचना गलत पुष्टि भएकाले क्षमायाचनासहित सच्याइएको छ । – सम्पादक


