चोर सरकार भन्दै बालेनले दिए सिंहदरबारमा आगो लगाइदिने धम्की

काठमाडौं, १६ भदौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् ।

महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ । उनले ञचोर सरकारझ भन्दै आक्रोश पोखेका छन् ।

 

Share:

सम्बन्धित समाचारहरु