बारामा जनमतका शिवचन्द्र कुशवाहको ६०१ मतले अग्रता

बारा, ११ बैशाख । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् ।

 

पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ६०१ मत ल्याएर अग्रता लिएका हुन् । उनलाई जसपाका यादवले ५७१ मत ल्याएर पछ्याइरहेका छन् ।

एमालेको पुरुषोत्तम पौडेल ५१० मत ल्याएर तेस्रो स्थानमा छन् । त्यस्तै रास्वपाका रमेश खरेलले २३६ मत पाएका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु