कसैको इच्छा विपरित होलीमा रङ नदल्न जिल्ला प्रशासन कार्यालय चितवनको आग्रह

चितवन, फागुन २१

जिल्ला प्रशासन कार्यालय चितवनले कसैको इच्छा विपरित होलीमा रङ नदल्न आग्रह गरेको छ ।

प्रशासनले आइतबार सुचना जारी गर्दै व्यक्तिको इच्छा विपरित जताभावी रङ दल्ने, लोला हान्ने, वाटो ढुकेर वटुवालाई रङ लगाउने सार्वजानिक स्थलमा होहल्ला गरी सार्वजानिक शान्ति र व्यवस्थामा खलल पुर्याउने जस्ता अराजक, उच्छृङखल एंवं अवाञ्छित क्रियाकलाप नगर्न जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु