बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। सरकारलाई समर्थन गरेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीपुरा पढ्नुहोस्




