चितवनमा विश्व आदिवासी दिवस: हजारौंको सहभागिता, १३ समुदायको सांस्कृतिक प्रस्तुति
चितवन, २४ साउन । विश्व आदिवासी दिवसको अवसरमा चितवनमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा दिवस मनाइएको छ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा भरतपुरस्थित बीपी कोइराला मेमोरियलपुरा पढ्नुहोस्




