कालिकामा भूमि प्रशासन सेवा सुरु,आजमात्रै ७ वटा लिखत पास र २ वटा घर कायम, २ लाखबढी राजश्व संकलन
सन्तकुमार चौधरी- चितवन, १४ साउन । चितवनको कालिका नगरपालिकाले स्थानीय तहबाटै भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको छ। भूमि व्यवस्थापन शाखा स्थापना गर्दै नगरपालिकाले बुधबारदेखि नापी, जग्गा प्रशासन तथा विभिन्न लिखतपुरा पढ्नुहोस्





