धुर्वे हात्तीमा रेडियो कलर जडान, प्रत्येक १० मिनेटमा गतिविधि निगरानी
४ घण्टा अगाडि
चितवन, साउन १ – चितवन राष्ट्रिय निकुञ्जमा मानव–हात्ती द्वन्द्वको प्रमुख कारण बनेको ‘धुर्वे’ हात्तीको गतिविधिमाथि निगरानी बढाइएको छ। हालसम्म २५ जनाको ज्यान लिइसकेको उक्त हात्तीमा रेडियो कलर जडान गरी प्रत्येकपुरा पढ्नुहोस्


