राष्ट्रिय युवा संघ नेपाल, कालिका नगर समितिद्वारा जिल्ला अधिवेशन बहिष्कारको घोषणा
चितवन । राष्ट्रिय युवा संघ नेपाल, कालिका नगर समिति, चितवनले जिल्ला समितिको अधिवेशन प्रक्रियाप्रति असहमति जनाउँदै उक्त अधिवेशन बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेको छ। २०८२ असार ७ गते जारी प्रेसपुरा पढ्नुहोस्



