पोखरा विमानस्थल घोटाला प्रकरण : पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ। मङ्गलबार भएको सुनुवाइपछि विशेष अदालतकापुरा पढ्नुहोस्




