भारतको तेल भण्डार पाँच दिनका लागि मात्रै पर्याप्त
२ महिना अगाडि
काठमाडौं । भारतको रणनीतिक कच्चा तेल भण्डार हालको अवस्थामा करिब पाँच दिनको मात्रै माग धान्न सक्ने देखिएको छ। बीबीसीको विश्लेषण र सरकारी तथ्यांकअनुसार भण्डारण क्षमताको ठूलो हिस्सा अझै खाली छ।पुरा पढ्नुहोस्


