नेपालबाट कतारलाई उपहारस्वरूप दुई हात्तीलाई बिदाइ – (भिडियो सहित)
१० महिना अगाडि
चितवन,२९ मंसिर ।नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय गरेका दुई हात्तीलाई सोमबार चितवनबाट औपचारिक रूपमा बिदाइ गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएर हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकली नामका हात्तीलाईपुरा पढ्नुहोस्

