जोगबनी बजारमा समुदायबीच विवाद, सीमा नाका अस्थायी रूपमा बन्द
८ महिना अगाडि
विराटनगर । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि स्थानीय बजार बन्द गरिएको छ । इस्लाम धर्मगुरु पैगम्बरबारे गरिएको टीकाटिप्पणीपछि पक्ष–विपक्षबीच तनाव चर्किँदा शुक्रबार जोगबनी तनावग्रस्त बनेको हो । दसैँको किनमेलकापुरा पढ्नुहोस्


